छाङछुन आइस र स्नो वर्ल्डको भ्रमण
2022-12-15 15:31:05cri
Share with:

डिसेम्बर 15 तारिख चि लिन प्रान्तको छाङछुनमा कर्मचारीहरू आइस र स्नो वर्ल्ड निर्माणमा व्यस्त छन्। यस वर्ष छाङछुन आइस र स्नो वर्ल्डले 15 लाख 60 हजार वर्गमिटर क्षेत्रफल ओगटेको छ।