चाइना मिडिया ग्रुप सन् २०२२ विश्व विकास व्यवहारमा मिडिया कार्यक्रम शुरू
2022-12-16 15:21:29cri
Share with:

जैविक विविधता सन्धीको पन्ध्रौँ महाधिवेशन अर्थात् कोप १५ शुरू भएको अवसरमा चाइना मिडिया ग्रुप अन्तर्गत उत्तर अमेरिका शाखाले एउटाविश्व कार्वाही प्रस्ताव——२०२२ विश्व विकास व्यवहारमानामक गतिविधिको स्थापना गरी विश्व जलवायु परिवर्तन र दिगो विकासमा ध्यान दिएको छ। संयुक्त राष्ट्र संघका महासचिवअन्तर्राष्ट्रिय मुद्रा कोषतीन राष्ट्रानायक लगायतका धेरै महत्वपूर्ण अतिथिहरूले विश्वला आह्वान गर्दै दिगो विकासको विचार प्रस्ताव गरेका छन्।

चाइना मिडिया ग्रुप (सीएमजी) उत्तर अमेरिका स्टेशनले लगातार तीन वर्षदेखिविश्व कार्वाही प्रस्तावको आयोजना गरेको छ। संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले यस प्रस्तावले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई अघि बढाउने महत्वपूर्ण प्रयास भएको भन्दै प्रशंसा गर्नुभएको छ। यस प्रस्ताव सार्वजनिक गरिएपछि विभिन्न मुलुकका राष्ट्रनायक र राजनीतिज्ञतथा सामाजिक संस्था र विद्वानला यो आदानप्रदान गर्ने महत्वपूर्ण चौतारो बनेको छ।