वसन्त ऋतु नजिकिँदै, फूलहरू फुल्ने प्रतिक्षामा
2022-12-16 16:40:35cri
Share with:


हपै प्रान्तस्थित कृषि विश्वविद्यालयको कलेज अफ फुड साइन्समा कार्यरत नेपाली सहप्राध्यापक बिमल चित्रकार चीनका अन्य भागको घुमफिर गर्ने योजनामा छन्। मानिसहरूको जीवनशैलीमा देखिएको परिवर्तनको मुख्य कारण केही समयअघि चीन सरकारले सुधार गरेको कोरोना महामारीको रोकथाम र नियन्त्रण उपायहरू सम्बन्धि नयाँ सूचना हो ( जुन "नयाँ दश बुँदा" को रूपमा बुझिन्छ)। यसबारे चर्चा गर्दै विमल चित्रकारले भने, "नयाँ दश बुँदाले चीनमा रहेका विदेशीहरूलाई उत्साहित बनाएको छ र चीन सरकारले सावधानीपूर्वक अनुसन्धान र व्यापक बन्दोबस्त गरेपछि नयाँ दश बुँदा सुरु गरेको छ। जनतालाई प्राथमिकता दिने सिद्धान्तको पालना गर्दै महामारी रोकथाम नीतिलाई अधिकतम हदसम्म शिथिल पारेको देखेर चीनमा रहेका विदेशीहरूले नीतिको न्यानोपन र शक्तिको महसुस गरेका छन्। यसका साथै, नीतिहरूको शिथिलताले चीन र नेपालबीच मानविय र व्यापारको क्षेत्रमा हुने आदानप्रदानको द्रुत पुनरुत्थान हुने छ। यो नेपालका लागि रोमाञ्चक समाचार हो।

प्राध्यापक विमलले भनेझैँ "नयाँ दश बुँदा" लागू गर्नुको उद्देश्य महामारी रोकथामको वैज्ञानिक शुद्धतामा निरन्तर सुधार गर्नु, मानिसको ज्यानको सुरक्षा र शारिरिक स्वास्थ्यलाई अधिकतम प्रत्याभूति दिनुका साथै आर्थिक र सामाजिक विकासमा महामारीको प्रभावलाई कम गर्नु हो।

महामारीदेखि चीनले सधैँ नै जनताको जीवन स्वास्थ्य पहिलो स्थानमा राख्दै आएको छ। यही तीन वर्षको प्रभावकारी महामारीविरूद्ध कदमले तीन कुरा जितेको छःडेल्टाभाइरसबाट ओमेक्रोनसम्म परिवर्तन हुँदा खतरक्रमशःघटेको , महामारी सम्बन्धी औषधिको विकास गरेर डीबुटीलगायत धेरै औषधिको उत्पादन भएको खो लगाउने दर ९० प्रतिशतभन्दा बढी पुगेको छ। त्यसैले चीनले तीन वर्ष प्रभावकारी रूपमा महामारीविरूद्ध लडेर हालको कदमको सुधार गर्ने समयसम्म ीत हात पारेको अर्थतन्त्र तथा समाजको विकास अवस्थालाई सकेसम्म स्थीर पारेको छ।

महामारीको प्रभावकारी रोकथाम तथा नियन्त्रण हुनाले सन् २०२१मा चीनको अर्थतन्त्र . प्रतिशतले बढेको थियो। यो विश्वका अरू मुख्य अर्थव्यवस्थाभन्दा धेरै रहेको छ। चालू वर्षको तीन त्रैमासिक अवधिमा चीनको आयात-निर्यात रकम गत वर्षको सोहि अवधिको तुलनामा . प्रतिशतले वृद्धि भएको छ। हाल चीनका विभिन्न क्षेत्रले महामारीको रोकथाम तथा नियन्त्रण कदम क्रमशःसुधार गर्नुकासाथै विविध कदममार्फत् उत्पादनको पुनःसुरूलाई बढाएका छन्। बजार क्रमशःपुनःउत्थान हुँदैछ। लगभग एक महिनाको समयमा स्थानीय सरकारको सहयोगमा सयौकम्पनीहरू जापान, जर्मनी, फ्रान्स, इन्डोनेसिया, मलेशिया, हंगरीलगायतका देशहरूमा गएर व्यापार खोजेका छन्। छिटै चिनियाँ व्यापारीहरू नेपालमा पनि प्रवेश गर्ने होला

डिसेम्बरमा चीनका अधिकाँश क्षेत्रमा चिसो मसम हुन्छ जब जाडो हराउँछ तब हिउँ बरफ पनि हराउने छ। हामी वसन्त आएपछि फूल ल्ने दिनको प्रतिक्षामा रहेका छौ