जाडो भनेको हिउँसँग खेल्ने सिजन हो। हिम मानव बनाउने, स्किइङ गर्ने गर्ने, स्केटिङ खेल्ने जस्ता मनोरञ्जनात्मक गतिविधिहरू यो मौसमका अपरिहार्य तत्व बनेका छन्।