चीनको युन नान, जंगली एसियाली हात्तीहरूको प्रमोद वन
2022-12-16 14:19:27CRI
Share with:

दक्षिणपश्चिमी चीनको युन नान प्रान्त दुर्लभ हुन लागेको एशियाली हात्तीहरूको महत्त्वपूर्ण वासस्थान हो। धेरै वर्षसम्मको अथक प्रयासपछि एशियाली हात्तीको घट्दो संख्याको प्रवृत्तिलाई रोकेर हाल बढ्दै गइरहेको छ। बितेका ४० वर्षयता, यहाँ रहेका जंगली एसियाली हात्तीको सङ्ख्या १५० बाट बढेर ३६० पुगेको छ।