पल्लो शान्सीको हानचोङ स्थित हिउँले ढाकिएको लोङथौ हिमाल
2022-12-17 16:59:27cri
Share with:

हालसालै पल्लो शानसी प्रान्तको हानचोङमा रहेको लोङथौ हिमाल प्राकृतिक क्षेत्रले धेरै हिमपातको अनुभव गरेको छ। हिउँको टुक्राको सजावटले लोङथौ हिमाल एउटा स्वप्नील बरफ र हिउँ परीभूमि जस्तो देखिन्छ।