भर्खरै आन ह्वीको ह्वाङ्शान (पहेंलो पहाड)को तापक्रम घटेको छ र कुहिरो तुवाँलोले ह्वाङ्शान पहाडलाई परी कथाको संसारमा सजाइदिएको छ।