हिउँद ऋतु चलिरहेको छ। भित्री मंगोलियाको तासिङआनलिङ वन क्षेत्रको आकाशमा हिउँका कणहरू झरिरहेका छन्, परी कथाहरूको संसार जस्तै दृष्य बनेको छ।