पल्लो शान्सी प्रान्तको पहेँलो नदीको हु खौ झरनाको दृश्य
2022-12-17 17:01:53cri
Share with:

हालैका दिनहरूमा चिसो मौसमबाट प्रभावित, पहेँलो नदीको हु खौ झरनाको पल्लो शानसी खण्ड यस हिउँदमा पहिलो पटक जमेको छ, जसले जाडोमा पहेँलो नदीको हु खौ झरनाको विशेष दृश्य बनाएको छ।