शाङहाइको सुन्दर सडक दृश्यद्वार फोटो खिच्न आकर्षित
2022-12-18 15:54:25cri
Share with:

डिसेम्बर 17 तारिखको कडा चिसो हावाबाट प्रभावित भएर पनि, शाङहाइको तापक्रम उल्लेखनीय रूपमा घटेको थियो। यद्यपि सडकमा हिउँदको सुन्दरताले अझै पनि धेरै मानिसहरूलाई फोटो खिच्न आकर्षित गरिरहेको छ।