सँगै विश्व कप उपभोग गरौँ
2022-12-19 15:05:13cri
Share with:

 

कतार विश्व कपको अन्तिम नतिजा डिसेम्बर १८ तारिख सार्वजनिक भएको छ। अर्जेन्टिनाले ५ गोलको विरुद्ध ७ गोलले फ्रान्सलाई पराजित गरी विश्व कपको इतिहासमा तेस्रो पटक च्याम्पिएन बनेको छ।

 

विश्व कपको फाइनलमा दक्षिण अमेरिका र युरोपका टोली बीचको भिडन्त यो एघारौँ पटक हो। यसअघिको १० प्रतियोगितामा दक्षिण अमेरिकाको टोलीले ७ पटक युरोपको टोलीलाई जितेको थियो।

 

चार वर्षपछि २३औँ विश्व कप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने छन्।