विश्व कप २०२२
2022-12-20 13:28:20CRI
Share with:

सन् २०२२ को कतार विश्व कप सफलतापूर्वक सम्पन्न भएको छ। २८ दिनमा ३२ फुटबल टोलीले भावुक प्रतियोगिता गरेका छन्। वर्ड कपका लागि उच्च प्रविधियुक्त समर्थन, एसियाली र अफ्रिकी टोलीको उदय, मेसीको सपना, नयाँ ताराको चमक क्षण…… यो विश्व वर्ड कपको भिडियोमा फेरि स्मरण गरौं !