एकता शक्ति हो,एकताबद्धबाट भएर विजयी हुने हो
2022-12-21 10:27:34cri
Share with:

डिसेम्बर २० तारिख अन्तर्राष्ट्रिय एकताबद्ध दिवस हो। संयुक्त राष्ट्र संघ सहस्राब्दी घोषणा अनुसारएकताबद्ध २१औँ शताब्दीमा अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मूल्य मान्यता हो। पछिल्ला दुई महिनायता चीनका राष्ट्राध्यक्ष सी चिनफिङले धेरै महत्वपूर्ण कुटनीतिक गतिविधिमा भाग लिएर श्रृंखलाबद्ध सम्बोधन गर्ने क्रममा एकताबद्ध उहाँले जोड दिनुभएको मुख्य शब्द पनि हो।

नोभेम्बर १५ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले इन्डोनेसियाको बाली टापुमा जी २० समूहको १७औँ शिखर सम्मेलनमा भाग लिँदा उहाँले सम्बोधनमा इन्डोनेसियाको उखानको प्रयोग गरी संकटसमक्ष एकताबद्ध र सहयोगको महत्वको व्याख्या गर्नुभएको थियो।

नोभेम्बर १८ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले थाइल्याण्डको बैंककमा आयोजित एशिया प्रशान्त आर्थिक सहयोग संगठनको २९औँ राष्ट्रनायक बैठकमा सम्बोधन गर्दा एशिया प्रशान्त क्षेत्रको विगत केही दशकयता द्रुत गतिले आर्थिक वृद्धि हुनुको कारण शान्तिपूर्ण र स्थिर वातावरण रहेको बताउँदै आपसी कदर गर्नेएकताबद्ध र सहयोग गर्ने कठिनाइको सामना गर्ने ज्ञान यसबाट प्राप्त भएको उहाँले बताउनुभएको थियो।