वेनचाङ तथा च्यौछ्यान प्रक्षेपण केन्द्रहरूको विशेष सुन्दरता
2022-12-22 15:42:18CRI
Share with:

हिउँद ऋतु बितेपछि वसन्त ऋतुको आगमन हुनेछ। चीनको दक्षिणी र उत्तरी भेगमा बेग्लाबेग्लै रूपमा अवस्थित वेनचाङ तथा च्यौछ्यान यी २ वटा उपग्रह प्रक्षेपण केन्द्रको अद्वितीय सुन्दरताको आनन्द लिऔं।