चिनियाँ सौर्य अवधि— तुङ च
2022-12-22 15:21:32CRI
Share with:

डिसेम्बर २२ तारिख चीनको २४ सौर्य अवधिहरूमध्ये महत्वपूर्ण तुङ च हो। तुङको अर्थ हिउँद र चको अर्थ आइपुगेको भन्ने हो। चीनमा तुङ च वसन्त चाडसँग समान भएको भनाइ छ। सो अवसरमा दक्षिणी भागमा पूर्वजको पूजा-आजा र भजन गाउने चलन छ। र उत्तरी चिनानमा च्याउच खाने रीतिरिवाज छ। कृषिका लागि तुङ चको अवसरमा सिंचाइ र खेतीको आधारभूत प्रबन्धको निर्माण गर्न राम्रो समय हो।