सन् २०२२ अन्तरिक्षमा सपना खोज्ने
2022-12-22 13:56:22CRI
Share with:

सन् २०२२ चीनको अन्तरिक्ष केन्द्रको स्थापना भएको मुख्य वर्ष हुनुका साथै चीनको मानवसहित अन्तरिक्ष परियोजनाको स्थापना भएको ३०औँ वार्षिकोत्सव पनि हो। विगत एक वर्षमा चीनको मानवसहित अन्तरिक्ष परियोजनामा प्रशस्त उपलब्धि हासिल गर्नुका साथै चीनको अन्तरिक्ष प्रविधिको शक्तिलाई देखाएर चिनियाँहरूले अन्तरिक्ष ठाउँ खोज्ने भावना पनि देखाएको छ।

चीनको अन्तरिक्ष परियोजनामा भविष्यमा के कस्ता उपलब्धि हासिल हुने छन्तलको कमेन्ट बक्समा तपाईँको अपेक्षा लेख्नुहोस्।