चाइना मिडिया ग्रुपद्वारा सन् २०२२ विज्ञान तथा प्रविधिसम्बन्धी चिनियाँ र अन्तर्राष्ट्रिय १० वटा समाचार सार्वजनिक
2022-12-23 15:49:46CRI
Share with:

सन् २०२२ विज्ञान तथा प्रविधिसम्बन्धी चीनका १० वटा समाचारहरूः

१. चीनको राष्ट्रिय आन्तरिक्ष प्रयोगशाला स्थापना

२. पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा २०० भन्दा बढी वैज्ञानिक तथा प्राविधिक उपलब्धिको प्रयोग

३. चिनियाँ वैज्ञानिकहरूबाट प्रोटिन स्केलेटन संरचना डिजाइनको नयाँ तरिका स्थापित

४. चीनद्वारा अनुसन्धान तथा विकास गरिएको विश्वका सबैभन्दा ठूलो टाइडल पावर स्टेसन सफलताका साथ सञ्चालन

५. चीनद्वारा सगरमाथामा समुद्री सतहभन्दा विश्वको सबैभन्दा उच्च भागमा मौसम स्टेसनको स्थापना

६. चिनियाँ वैज्ञानिकहरूले सिल्क वोर्म जीनको जीनेटिकल तथा परिवर्तनसम्बन्धी विश्वमा पहिलो उच्च पूर्णता एटलस बनाएको

७. चिनियाँ वैज्ञानिकद्वारा “माछाबाट मानवसम्म” अनुसन्धानमा ठूलो प्रगति हासिल

८. चिनियाँ वैज्ञानिकले चन्द्रमामा नयाँ खनिज पदार्थ पत्ता लगाएको

९. चीनद्वारा सूर्यप्रति मिलीजुली अन्तरिक्ष अवलोकनको नयँ युग सुरू

१०. “चु रूङ” नामक मार्स रोवरबाट हालसालै मङ्गल ग्रहमा जल प्रविधिको सङ्केत पत्ता लगाइएको

 

सन् २०२२ विज्ञान तथा प्रविधिसम्बन्धी १० वटा अन्तर्राष्ट्रिय  समाचारहरूः

१. चिनियाँ तथा विदेशी एस्ट्रोनोमबाट ग्यालेक्सीको केन्द्रमा रहेको ब्ल्याक होलको पहिलो फोटो सार्वजनिक

२. अमेरिका र जापानका वैज्ञानिकहरूबाट हालसम्म सबैभन्दा चिसो पदार्थको सिर्जना

३. “थ्यानवन १” नामक अनुसन्धान मण्डलले सन् २०२२ विश्व अन्तरिक्ष पुरस्कार जितेको

४. बहुदेशीय वैज्ञानिकहरूद्वारा सिलिकोन क्वान्टम कम्प्युटर क्षेत्रमा महत्वपूर्ण तथा उच्च प्रगतिको संयुक्त रूपमा सार्वजनिक

५. अमेरिकाद्वारा वेबर स्पेस टेलिस्कोपको कस्मिक छवि सार्वजनिक

६. बेलायती वैज्ञानिक अनुसन्धान मण्डलले सिन्थेटिक सेल्सको अनुसन्धानमा महत्वपूर्ण पाइला चालेको

७. अन्तर्राष्ट्रिय वैज्ञानिक मण्डलले पहिलो पूर्ण मानव जीन म्यापको चित्र बनाएको

८. चिनियाँ तथा विदेशी एस्ट्रोनोमद्वारा ग्यालेक्सीको प्रारम्भिक उत्पन्न तथा विकास चित्र बनाइएको

९. चीनलगायत बहुदेशले स्वत: पाइलटको पहिलो अन्तर्राष्ट्रिय मापदण्ड तर्जुमा तथा सार्वजनिक

१०. चीनको फास्ट रेडियो टेलिस्कोपले विश्वमा पहिलो पटक निरन्तर, सक्रिय तथा तीव्र गतिको रेडियो तरङ्ग पत्ता लगाएको