अद्भुत चीन:भूइँमा लडेका रूखहरूको शक्ति
2022-12-23 11:39:57CRI
Share with:

जंगलमा कहिलेकाहीं केही रूख विभिन्न कारणबाट भूमिमा लडिरहेका हुन्छन्। यो विश्वमा सबभन्दा उदार निधन हो। किनभने यी रूखको निधनमा पुन जन्मको शक्ति समेटिनुका साथै जीवन चक्रको शुरूवाती पनि रहेको हुन्छ।