सन् २०२२ बरफ र हिउँमा नृत्यको दिन
2022-12-25 15:55:00CRI
Share with:

सन् २०२२ को शुरूमा विश्वले आफ्नो नजरलाई पैचिङमा राखेको थियो। विश्वको विभिन्न क्षेत्रका खेलाडीहरू पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा सहभागी भएका थिए। पैचिङ हिउँदे ओलम्पिक खेलकुदबाट चीनले प्रशस्त मात्रामा हिउँदे ओलम्पिक सम्पदा भित्र्याएको छ।