नव वर्ष नजिकिएसँगै चीनका विभिन्न ठाउँहरूमा नव वर्ष मनाउने कार्यको तयारी भइसकेको छ। योसँगै जताततै सुन्दर र रमाइलो दृश्य देखिन्छ।