"२०२३ वसन्त महोत्सव गाला" को पहिलो पूर्वाभ्यासको आयोजना
2022-12-27 15:24:00cri
Share with:

डिसेम्बर २६ तारिखमा चाइना मिडिया ग्रुपले "२०२३ वसन्त महोत्सव गाला" कालागि पहिलो पूर्वाभ्यास कार्यक्रमको आयोजना गरेको छ। गालाको मुख्य विषय ‘नयाँ युगमा समृद्ध चीन, हरेक परिवर्तनसहितको राम्रो जीवन’रहेको छ।

२०२३ वसन्त महोत्सव गालाले नवीनतामा जोड दिएको छ। गाला किसिम, प्रकार र रूपहरूमा समृद्ध छ। यसमा गीत र नृत्य, ओपेरा, एक्रोब्याटिक्स, माइक्रो-चलचित्र र अन्य कार्यक्रमहरू समावेश छन्, जसले सबै जातीय मानिसहरूको भावनालाई पूर्ण रूपमा व्यक्त गर्दैआएको छ।