सबैभन्दा कमजोर समूहलाई कसरी सुरक्षित गर्ने?
2022-12-27 18:13:20CRI
Share with:

डिसेम्बर २६ तारिखमा चिनियाँ राष्ट्रिय स्वास्थ्य र चिकित्सा आयोगले वृद्धहरूलाई कोभिड-१९ भाइरसको खोप लगाउने दर बढाउने घोषणा सार्वजनिक गरेको छ। खोपको बारेमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? र हामी कसरी सबैभन्दा कमजोर समूहलाई सुरक्षित गर्ने? विश्व स्वास्थ्य सङ्गठनका प्रवक्तासँगको विशेष अन्तर्वार्ता!