हजारौँ वर्ष पुरानो नुन तालको केही भाग गुलाबी
2022-12-28 15:17:29cri
Share with:

हाल, शान सी प्रान्तको युनचेङमा हिउँदसँगै तापक्रम घट्दै गएपछि हजारौँ वर्ष पुरानो नुन तालको पानीको भागमा गुलाबी रङ्ग देखिएको छ। तालमा विभिन्न आकारका क्रिस्टलहरू स्पष्ट रूपमा देखिन थाले भने सुन्दर "फूलहरू" पनि फुल्न थालेका छन्।