युद्ध कि शान्ति?द्वन्द्व कि सहयोग?विश्वले छनौट गर्नुपर्छ।
2022-12-28 15:22:23CRI
Share with:

सन् २०२२ को युरोपमा कोभिड १९ महामारी फैलिरहेको छ साथै रूस र युक्रेनबीच पनि युद्ध जारी छ। युद्ध र द्वन्द्वले मानिसलाई अनन्त दुःख दिएको छ। युद्ध कि शान्ति, द्वन्द्व कि सहयोग, विश्वले छनौट गर्नुपर्छ।