सन् २०२३ सीएमजी वसन्त चाड गालाको पहिलो अनुकूलन गीत जारी
2022-12-30 14:51:04CRI
Share with:

डिसेम्बर २९ तारिख सन् २०२३ सीएमजी वसन्त चाड गालाको पहिलो अनुकूलन गीत अर्थात “नमस्कार अपरिचित” औपचारिक रूपमा जारी गरिएको छ। उक्त गीत सामान्य अपरिचितहरूको दया, भरोसा तथा न्यानोपनमा केन्द्रीत छ।