सन् २०२३ सीएमजी वसन्त चाड गाला आयो!
2022-12-30 14:50:00CRI
Share with:

सन् २०२३ चाइना मिडिया ग्रुप (सीएमजी) वसन्त चाड गाला आउन लागेको छ। ४० वर्षको इतिहास बोकेको सीएमजी वसन्त चाड गाला गीनिज विश्व रेकर्डले विश्वमा सबैभन्दा धेरै दर्शक रहेको टेलिभिजन कार्यक्रमको रूपमा मानेको छ। साथै विश्वका सबै चिनियाँले वसन्त चाड मनाउने एउटा चलन पनि बनेको छ। नाचगान, ओपेरा, एक्रोब्याटिक्स लगायत विभिन्न तरका कार्यक्रमबाट चिनियाँ इतिहास र भावना देखाइन्छ र नव वर्षबारे चिनियाँको शुभकामना र नयाँ युगमा चीनको नयाँ भावना पनि प्रदर्शन गरिन्छ।
 
पैचिङ समयअनुसार, सन् २०२३ को जनवरी २१ तारिख बेलुका ८ बजे विश्वको वार्षिक सबैभन्दा ठूलो टेलिभिजन कार्यक्रम अर्थात् सीएमजीको वसन्त चाड गाला हेर्न तपाईँलाई स्वागत गर्दछ। त्यतिखेर भेटौँला।