खाद्य सुरक्षा देशको सबैभन्दा महत्वपूर्ण कार्य
2022-12-30 17:29:57CRI
Share with:

चरम मौसम, कोभिड-१९ भाइरस महामारीको प्रकोप र क्षेत्रीय द्वन्द्वसमेतका विभिन्न कारणहरू सन् २०२२ सम्पन्न हुन लागेका बेला विश्वका धेरै ठाउँमा खाद्यान्न आपूर्ति र खाद्य सुरक्षाको समस्या फेरि एकपटक देखा परेको छ ।

जिम्मेवारी वहन गर्नसक्ने ठूलो मुलुक चीनले स्वदेशमा खाद्य सुरक्षा अवस्था सुधार गर्दै कृषि प्रविधिको खुलापन र सहकार्यलाई अझ बढाउँदै आएको छ। साथै खाद्य चाहिने अरू विदेशहरू र क्षेत्रहरूलाई खाद्य योगदान दिएको र कृषिको प्राविधिक सहयोग दिएको छ। विभिन्न मुलुकको कृषि उत्पादन गर्ने क्षमतालाई बलियो बनाउन निर्माण गरी मद्दत गरेको छ। विश्व खाद्य सुरक्षा सुनिश्चित गर्न चीनले ठूलो योगदान दिएको छ।