चीनको नानचिङ मेडिकल विश्वविद्यालयमा कार्यरत नेपालका रोसन श्रेष्ठसँगको अन्तर्वार्ता
2022-01-01 21:04:30CRI
Share with:

आजको साक्षात्कार कार्यक्रममा चीनको नानचिङ मेडिकल विश्वविद्यालयमा कार्यरत नेपालका रोसन श्रेष्ठसँगको अन्तर्वार्ता प्रस्तुत गर्दैछु। उहाँको चीन बसाइ र प्रेममा केन्द्रित रहेर सहकर्मी चेतनाथ आचार्यले गत डिसेम्बर २३ तारिख लामो अन्तर्वार्ता लिनु भएको छ। अब सुनौँ रोसन श्रेष्ठसँगको अन्तर्वार्ता