दृढ र समृद्ध चीन विश्वका लागि आशाको किरण
2022-01-01 18:54:50cri
Share with:

‘चिनियाँहरूले खुशी भएर नयाँ वर्षको स्वागत गर्न लायक भन्ने कुरामा शंका छैन’ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२२ नयाँ वर्षको शुभकामना सन्देश सुनेपछि रूसी विदेश मन्त्रालय कूटनीति कलेजमा आधनुकि अन्तर्राष्ट्रिय समस्या अनुसन्धानालयका प्रमुख बर्जालोभले मूल्याङ्कन गर्नुभएको छ।

दृढ र समृद्ध चीन विश्वका लागि आशाको किरण_fororder_111

बितेको वर्ष २०२१ मा चीनले महामारी नियन्त्रण तथा आर्थिक विकासको बैज्ञानिक बन्दोबस्त गरेको छ जसबाट चीनको अर्थतन्त्र विश्वमा राम्रो भएको देखिन्छ। १.४ अर्ब जनसंख्या भएको विकासोन्मुख मुलुक चीनले  आफ्नो कामलाई राम्रोसँग गरेको छ जुन विश्वका लागि सबभन्दा ठूलो योगदान हो।

सन्२०२१ जटिल तथा परिवर्तित स्वदेशी तथा विदेशी परिस्थितिको सामना गर्दै चीनले धेरै ऐतिहासिक उपलब्धि हासिल गरेको कारण के हो? राष्ट्राध्यक्ष सीले शुभकामना सन्देशमा भन्नुभए जस्तै, ‘विविध कामलाई भन्नुपर्दा हजारौं परिवारसँग सम्बन्धित हुन्छ।’ जनता केन्द्रित हुनु नै चिनियाँ कम्युनिष्ट पार्टी सफल भएको मुख्य कारण हो र गत वर्ष चीनले कोशे ढुङ्गा स्वरूप उपलब्धि हासिल गरेको श्रोत पनि हो।

दृढ र समृद्ध चीन विश्वका लागि आशाको किरण_fororder_222

इतिहासको लागि सबभन्दा राम्रो स्मरण नै नयाँ इतिहासको सिर्जना गर्नु हो। सन् २०२२ को भविष्यवाणी गर्दा विश्व चीनको अपेक्षामा छ भने चीन तत्पर भएको छ। आफ्नो कामलाई राम्रोसँग गर्नुका साथै विश्वको शान्ति तथा विकासका लागि जीवन्त मौका सिर्जना गर्ने विश्वास चीनसँग छ। किनभने ‘सम्माननीय जनता, दिनप्रतिदिन परिवर्तित विकास र बिँडो थाम्ने महान कार्य यहाँ पाइन्छ।’