चिनियाँ राष्ट्राध्यक्ष सीको नव वर्ष शुभकामना सन्देशबारे नेपालको रे मिडिया ग्रुपका अध्यक्षको प्रतिक्रिया
2022-01-01 19:01:49cri
Share with:

डिसेम्बर ३१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनिफिङले चाइना मिडिया ग्रुप तथा इन्टर्नेटमार्फत सन् २०२२ नव वर्षको शुभकामना सन्देश दिनुभएको छ। उहाँको सन्देशबाट प्रभावित नेपाल रे मिडिया ग्रुपका अध्यक्ष प्रकाशबाबु पडेलले सन्देशबारे आफ्नो प्रतिक्रिया यसरी दिनुभयो।