मङ्गोगियाली विवाह
2022-01-04 10:45:50cri
Share with:

मङ्गोगियाली विवाह_fororder_6

मङ्गोगियाली विवाह_fororder_7

मङ्गोगियाली विवाह_fororder_9

चीनको नै मङ कु स्वायत्त प्रदेश चीनको मङ्गोलियाली जाति बसोबास गर्ने क्षेत्र हो। यो जातिका मानिसहरू गीत गाउन र नाच्न ज्यादै मन पराउँदछन्। यिनीहरूको विवाह समारोह पनि एकदमै रमाइलो हुन्छ। विवाहमा मङ्गोगियाली जातिय पोशाक लगाएर परम्परागत संस्कारको आयोजना गर्दछन्।