राष्ट्राध्यक्ष सी चिनफिङद्वारा शीतकालीन ओलम्पिक र पारा ओलम्पिकको तयारीको निरीक्षण
2022-01-05 10:31:39cri
Share with:

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा शीतकालीन ओलम्पिक र पारा ओलम्पिकको तयारीको निरीक्षण_fororder_IMG_8604.PNG

जनवरी ४ तारिखका दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२२ पैचिङ शीतकालीन ओलम्पिक र पारा ओलम्पिकको तयारी कार्यबारे जानकारी लिनका लागि पैचिङ शीतकालीन ओलम्पिक र पारा ओलम्पिकको मुख्य मिडिया सेन्टर, पैचिङ शीतकालीन ओलम्पिक गाउँ, पैचिङ शीतकालीन ओलम्पिक सञ्चालन मुख्यालय डिस्पैच केन्द्र, राष्ट्रिय स्पीड स्केटिङ स्टेडियम र ए छि कारखाना बरफ तथा हिउँ परियोजना प्रशिक्षण आधारको निरीक्षण गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा शीतकालीन ओलम्पिक र पारा ओलम्पिकको तयारीको निरीक्षण_fororder_IMG_8605.PNG

सो अवसरमा, राष्ट्राध्यक्ष सीले खेलाडी, प्रशिक्षक, सञ्चालक प्रबन्धक, सेवा प्रत्याभूति कर्मचारी, विज्ञान अनुसन्धान कर्मचारी, सञ्चारकर्मी र स्वयंसेवक आदिलाई भेटेर नयाँ वर्षको शुभकामना पनि व्यक्त गर्नुभयो।

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा शीतकालीन ओलम्पिक र पारा ओलम्पिकको तयारीको निरीक्षण_fororder_IMG_8603.PNG