टेस्लाले सिन्च्याङमा पसल खोलेको कुराबाट किन अमेरिकी राजनीतिज्ञ चिन्तित?
2022-01-06 20:40:17cri
Share with:

टेस्लाले सिन्च्याङमा पसल खोलेको कुराबाट किन अमेरिकी राजनीतिज्ञ चिन्तित?_fororder_rp1

हाल चीनको सिन्च्याङमा एउटा नयाँ बिक्री कक्ष खोलेको कारण अमेरिकी गाडी व्यवसाय टेस्लामाथि स्वदेशका राजनीतिज्ञहरूले धेरैपटक गरी आक्रमण गरेका छन्। चीन विरोधी अमेरिकी राजनीतिज्ञ मार्को रूबिओले सर्वप्रथम सामाजिक सञ्जालमार्फत् आफ्नो क्रोध व्यक्त गरेका छन् भने ह्वाइट हाउसका प्रवक्ता जेन प्साकीले गम्भीर कानुनी, इज्जत र प्रयोगकर्ताहरूको खतराको सामना गर्न टेस्लालाई त्रास धम्की दिएका छन्।