चीनको सबैभन्दा सुन्दर गाउँ —उ युआन
2022-01-06 10:58:08cri
Share with:

चीनको सबैभन्दा सुन्दर गाउँ —उ युआन_fororder_1(64)

चीनको सबैभन्दा सुन्दर गाउँ —उ युआन_fororder_2(67)

उ युआन चीनको च्याङ सि प्रान्तमा पर्दछ। यो चीनको सबैभन्दा सुन्दर गाउँ क्षेत्रहरुमध्येको एक हो । वसन्त ऋतुमा यहाँ सर्स्यौं लगायतका फूलहरू फुलेका छन्।