अमेरिकी शैलीको प्रजातन्त्रको बिमार झन् गम्भीर
2022-01-08 16:52:04cri
Share with:

अमेरिकी शैलीको प्रजातन्त्रको बिमार झन् गम्भीर_fororder_rp1

जनवरी ६ तारिख अमेरिकी कांग्रेस भवनमा भएको हिंसात्मक गतिविधिको पहिलो वार्षिकी हो। गएको एक वर्ष अमेरिका विभाजनको समस्यामा रहेको थियो। अमेरिकी शैलीको प्रजातन्त्रको बिमार अझ गम्भीर भएर विश्वलाई देखाइरहेको छ।

एसोसिएटेड प्रेसको अनुसन्धानका अनुसार अमेरिकी रिपब्लिकन पार्टीका ३०% सदस्यहरूले उक्त कांग्रेस भवन सम्बन्धी मामिला “हिंसात्मक नभएको अडान लिएका छन् भने अमेरिकी डेमोक्रयाटिक पार्टीका ९०% सदस्यहरूले सो मामिला धेरै हिंसात्मक वा चरम हिंसात्मक भएको बताएका छन्। यस्तो गम्भीर हिंसात्मक मामिला अमेरिकाका विभिन्न पार्टीहरूको राजनैतिक उपकरण बनिसकेको छ र यसबाट हेर्दा “अमेरिकी शैलीको प्रजातन्त्र”लाजोमर्दो कुरा भएको छ।