हारपिन शहरमा ठूलो हिममानव
2022-01-10 16:00:46cri
Share with:

हारपिन शहरमा ठूलो हिममानव_fororder_1

हारपिन शहरमा ठूलो हिममानव_fororder_2

हारपिन शहरमा ठूलो हिममानव_fororder_3

हालै उतर चीनको हारपिन शहरको सुङ ह्वा च्याङ नदीको छेउमा एउटा ठूलो हिममानवको निर्माण गरिएको छ। यो हिममानव १८ मिटर अग्लो र १३ मिटर चौडाइको छ। यो हिममानवको निर्माणमा २००० क्यूबिक मिटर हिउँ प्रयोग भएको छ।