हिउँ ढाकेको पहेंलो नदी
2022-01-10 15:02:34cri
Share with:

हिउँ ढाकेको पहेंलो नदी_fororder_1

हिउँ ढाकेको पहेंलो नदी_fororder_2

हिउँ ढाकेको पहेंलो नदी_fororder_3

पहेंलो नदी चीनको दोस्रो ठूलो नदी हुनका साथै विश्वको पाँचौ ठूद्यो नदी पनि हो। यो नदीको कूल लम्बाई पाँच हजार चार सय चौसठी किलोमिठर रहेको छ। पहेंलो नदी  अर्थात ह्वङ ह धेरै बढी मात्राको बालुवा बोकेको नदी हो ।समस्त नदिमा पहेंलो रङ्ग देखिन्छ। हिउँ ढाकेको पहेंलो नदी ज्यादै सुन्दर देखिन्छ।