हिउँले ढाकेका मै लि हिमाल
2022-01-11 10:29:24cri
Share with:

हिउँले ढाकेका मै लि हिमाल_fororder_5

हिउँले ढाकेका मै लि हिमाल_fororder_6

 

हरेक वर्ष विश्वको विभिन्न मुलुकबाट धेरै पर्वतारोहीहरु युन नानमा हिमाल आरोहण गर्न जान्छन्। सुन्दर हिमालले सबैलाई आकर्षित गर्दछ। साथै हिउँ परेपछि युन नानस्थित विभिन्न हिउँले ढाकेका पहाडहरू चिनियाँ कवितामा भनेजस्तै नागजस्तो देखिएको छ।