चिनियाँ युनिभरसिटीमा कार्यरत नेपालका डा दिपेश रुपाखेतीसँगको अन्तर्वार्ता
2022-01-14 15:24:47CRI
Share with:

आजको साक्षात्कार कार्यक्रममा चीनको नानचिङ युनिभरसिटी अफ इन्फरमेसन साइन्स एण्ड टेक्नोलोजीमा एसोसिएट प्रोफेसरका रुपमा कार्यरत नेपालका डा दिपेश रुपाखेतीसँगको अन्तर्वार्ता प्रस्तुत गर्दैछु। उहाँले नेपाल थाइल्याण्ड तथा चीनमा गर्नु भएको अध्ययन र हाल चीनमा कार्यरतको अनुभवमा केन्द्रित रहेर सहकर्मी चेतनाथ आचार्यले गत डिसेम्बर २२ तारिख लामो अन्तर्वार्ता लिनु भएको छ।