सन् २०२२ पैचिङ ओलम्पिक खेलकुद दुई शहरका तीन स्थलमा आयोजना हुनेछ। त्यसैले तीन प्रतियोगिता स्थल जोड्नका लागि चीनले ओलम्पिक स्मार्ट रेलको सिर्जना गरेर पैचिङ र चाङच्याखौ बीच यात्रा गराएको छ।