वाङ यीद्वारा एन्टिगुवा र बारबुडाका विदेशमन्त्री ग्रीनसँग बधाई सन्देश आदान-प्रदान
2023-01-01 18:27:03cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् राज्य परिषदका सदस्य वाङ यीले हालै चीन-एन्टिगुवा र बारबुडाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ४०औँ वार्षिकोत्सव मनाउन एन्टिगुवा र बारबुडाका परराष्ट्रमन्त्री ग्रीनसँग बधाई सन्देश आदान-प्रदान गर्नुभएको छ।