सुन्दर खरायोद्वारा वसन्त चाडको स्वागत
2023-01-01 16:46:20cri
Share with:

२० दिनपछि चीनले खरायो वर्षलाई स्वागत गर्नेछ। हिजोआज चीनका सडक तथा बजारहरुमा खरायो सम्बन्धी सजावट तथा मालसामानहरु जताततै देखिन्छन्। चिनियाँ नयाँवर्षको सजावटले सबैतिर भरिभराउ देखिन्छ।