आतिशबाजी गर्दै नयाँ वर्षको स्वागत
2023-01-02 18:16:24CRI
Share with:

सन् २०२२ को डिसेम्बर ३१ को साँझ हुनान प्रान्तको लिउयाङमा आतिशबाजी प्रदर्शनी गरिएको थियो। दर्शकले सन् २०२२ लाई बिदाइ गर्दै आतिशबाजी कार्यक्रममा सन् २०२३ लाई स्वागत गरेका छन्