वसन्त चाड यात्राका लागि रेलवेको तयार
2023-01-03 17:03:50cri
Share with:

जनवरी ३ तारिख चीनको रेलवे ग्रुपको छङतु भागमा अनेक उच्च गतिका रेल भेला भएका छन् र सुरू हुन लागेको वसन्त चाड यात्राका लागि तयारी गरिरहेका छन्।