नवौँ सिल्क रोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सव युवा भिडियो प्रदर्शनी
2023-01-03 14:48:08cri
Share with:

चाइना मिडिया ग्रुप, पल्लो शान्सी प्रान्त सरकार तथा फुच्यान प्रान्त सरकारले संयुक्त रुपमा आयोजना गरेको नवौँ सिल्क रोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सव वल्लो शान्सी प्रान्तको सदरमुकाम सिआन सहरमा आयोजना हुँदैछ। चलचित्र महोत्सव अन्तर्गत युवा छोटो भिडियो प्रदर्शनीहिजो जनवरी २ तारिख राति पूरा भएको

युवा छोटो भिडियो प्रदर्शनीका अवधिमा विश्वव्यापी विश्वविद्यालयबाट चलचित्र अध्ययनरत विद्यार्थीबाट ४८३ वटा छोटो भिडियो सङ्कलन गरिएको थियो। तीमध्ये २० वटा उत्कृष् भिडियोहरू प्रदर्शनीबाट छनौट गरिएको । विभिन्न भिडियोका रचनाकारले आफ्नो प्रेरणा र विचार आदानप्रदान गरेर यसबाट नयाँ युगका चलचित्रकर्मीको जीवन्त शक्ति र रचनात्मक शक्ति प्रस्तुत गरेका छन्।

यो युवा छोटो भिडियो प्रदर्शनीले चलचित्र निर्माण गर्ने नयाँ शक्ति खोज्ने उद्देश्य लिनुका साथै धेरै उत्कृष् युवा चलचित्रकर्मीमाझ आदानप्रदानको चौतारो  पनि स्थापना गरेको छ।