पोताला दरबार पुनः खोलियो
2023-01-03 17:02:54cri
Share with:

जनवरी ३ तारिख तिब्बतको पोताला दरबार र नोर्बुलिङ्का पुनःखोलिएको छ। तिब्बतको पाँच चरणमा “हिउँद ऋतुमा तिब्बत घुम्ने” कार्यक्रमको सुविधा नीति अनुसार, जनवरी ३ तारिददेखि मार्च १५ तारिखसम्म निःशुल्क अवलोकन गर्न पाइनेछ।