ब्राजिलमा "फुटबलका राजा" पेलेको अन्त्येष्टि
2023-01-04 17:07:09cri
Share with:

स्थानीय समय सन् २०२३ को जनवरी ३ तारिखमा ब्राजिलको सान्तोसमा ऐतिहासि स्टार पेलेको शवलाई चिहानमा राखिएको छ। पेलेलाई अन्तिम बिदा गर्न भेला भएका विशाल जनसमुदायले फुटबलका राजालाई सडक किनारामा उभिएर हात हल्लाउँदै बिदा गरेका छन्।