बरफ, हिउँ र बादलको समुद्रको मनमोहक दृश्य
2023-01-05 16:39:43CRI
Share with:

जनवरी तारिखमा लगातार हिमपात पछि, चाङ च्या च्ये थेन च पहाडमा बरफ, हिउँ र बादलको समुद्र दृश्य बनेको छ। यो चित्रकारको सिर्जना जस्तै आकर्षक र अनौठो पनि छ।