वरफमा माछा मार्दै चिलिनका माझी
2023-01-06 17:14:02CRI
Share with:

छाकान ताल उत्तरी चीनको चिलिन प्रान्तको सबैभन्दा पहिलो ताजा पानी ताल हो। ४२० वर्ग किलोमिटर क्षेत्रफल भएको छाकान तालको परिस्थिति निकै राम्रो छ भने माछाको स्रोत निकै प्रशस्त छ। हरेक हिउँद ऋतुमा माझीहरूले माइनस ३० डिग्री सेल्सियसमा परम्परागत तरिकामार्फत माछा मार्ने गरेका छन्।