हङकङ बलहरूद्वारा "भन्सार क्लियरेन्स" अभ्यासहरू सञ्चालन
2023-01-07 17:41:52cri
Share with:

मुख्यभूमि र हङकङबिच जनवरी ८ मा सामान्य आदानप्रदान सुचारु हुँदैछ। हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको सुरक्षा ब्यूरोले बन्दरगाह नियन्त्रण बिन्दुमा अभ्यास गरेका छन्। जसले "भन्सार क्लियरेन्स" को प्रारम्भिक चरणमा बन्दरगाहको सञ्चालन सहज भएको सुनिश्चित गर्नसकिन्छ।